ज्योति विकास बैंकको दमदार वित्तीय विवरण सार्वजनिक, कुन–कुन सूचकमा देखियो सुधार?

  • शुक्रबार​ २२ साउन २०८३ ०१:२६ AM
काठमाडौं : ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ९०५.७५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १० करोड