खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्दै बन्दीपुर गाउँपालिका

  • शुक्रबार​ २२ साउन २०८३ ०७:३२ AM
अमरराज नहर्कीतनहुँ, साउन २२ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन प्रक्रिया अघि बढाएको छ । वर्षौँस...