हड्डी बलियो बनाउन के खाने ?

  • शुक्रबार​ २२ साउन २०८३ ०१:३० AM
काठमाण्डु – हाम्रो हड्डीको घनत्व तपाईँले सोचेभन्दा पहिला नै घट्न थाल्छ । तर हाम्रो आहारमा केही पोषकतत्त्वहरू समावेश छन् भने त्यसले हाम्रो हड्डीलाई बलियो बनाउन मद्दत गर्न सक्छ । दूध पिउनाले हड्डीहरू बलियो बनाउन मद्दत गर्दछ । यो हामीमध्ये धेरैले पाउने पहिलो सल्लाह हो । हामी बालबालिका हुँदा धेरैलाई खाजा खाने समयमा क्याल्सिअमले हामीलाई बलियो