आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार​ २२ साउन २०८३ ०१:५१ AM
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका ९शुक्रबार०का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको