आज बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रालाई कति पर्ला ?
शुक्रबार २२ साउन २०८३ ०१:२२ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६