कालोबजारी गरेर उपभोक्ता ठग्ने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

  • शुक्रबार​ २२ साउन २०८३ ०१:२५ AM
काठमाडौँ / स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु दुई लाखबराबरको जरिवाना