घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र आवेदन दिन आग्रह

  • शुक्रबार​ २२ साउन २०८३ ०१:३४ AM
काठमाडौँ / भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा