आलु, काउली, गोलभेँडादेखि च्याउ, कागती खुर्सानी र लसुनसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति ?

  • शुक्रबार​ २२ साउन २०८३ ०२:०१ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ ।