सरोज मृत्यु प्रकरण झन् रहस्यमय बन्दै, बुबा, सौतेनी आमा र दुई काकाको पक्राउपछि घटनाले लियो नयाँ मोड
शुक्रबार २२ साउन २०८३ १२:३१ AM
इटहरीः इटहरी उपमहानगरपालिका–९ भद्रटोलमा डेरा गरी बस्दै आएका तथा जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटनामा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई