उर्लाबारी : मोरङको उर्लाबारीमा इन्भर्टर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जना इलेक्ट्रिसियन गम्भीर घाइते भएका छन्। बिहीबार राति करिब ८स्३० बजे उर्लाबारी नगरपालिका–३, नमुना मार्गस्थित कृष्णप्रसाद खतिवडाको घरमा बिग्रिएको इन्भर्टर मर्मत गर्ने क्रममा उर्लाबारी–१ निवासी २९