आज पनि देशभर वर्षाको सम्भावना, मौसम विभागको उच्च सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ २२ साउन २०८३ ०१:०६ AM
काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको