भलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय बालकको मृत्यु

  • शुक्रबार​ २२ साउन २०८३ ०१:१३ AM
मोरङ :  मोरङको कानेपोखरी गाउँपालिकामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।  बिहीबार दिउँसो करिब ४ बजे कानेपोखरी गाउँपालिका–४ स्थित भलुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका ८ वर्षीय छोरा