टिकटकको मातृ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङले कम्पनीका कर्मचारीलाई प्रतिस्पर्धी कम्पनीका एआई प्रणालीबाट डिस्टिलेसन गरेर आफ्ना एआई मोडल सुधार नगर्न निर्देशन दिएका छन्। चीनको सरकारी समर्थित सञ्चारमाध्यम द पेपरले बिहीबार The post बाइटडान्स संस्थापकले कर्मचारीलाई किन दिए एआई मोडल डिस्टिलेसन नगर्न निर्देशन? appeared first on Technology Khabar.