नेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय खेल खेल्ने

  • शुक्रबार​ २२ साउन २०८३ ०७:०० AM
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्युजिल्यान्ड‘ए’सँग एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आईसीसी एकदिवसीय विश्वकप २०२७ को तयारीलाई ध्यानमा राख्दै तय गरिएको यो खेललाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपालले पछिल्ला वर्षहरूमा टेस्ट राष्ट्रका ‘ए’ टोलीसँग नियमित प्रतिस्पर्धा गर्दै आफ्नो स्तर उकास्ने प्रयास गरिरहेको छ। आयरल्यान्ड वुल्भ्स, नेपाल ‘ए’ का अभ्यास खेलहरू तथा आईसीसी क्रिकेट विश्वकप लिग–२