यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
शुक्रबार २२ साउन २०८३ ०६:२४ AM
काठमाडौँ, साउन २२ गते । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०६ पैसा र...