देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ २२ साउन २०८३ ०६:३१ AM
काठमाडौँ, साउन २२ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय र...