निगमको कार्यकारी निर्देशकमा साह

  • शुक्रबार​ २२ साउन २०८३ ०६:३७ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २२ गते । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले साहलाई कार्यकारी निर्देशकमा न...