प्रतिनिधिसभा बैठक आज बस्दै

  • शुक्रबार​ २२ साउन २०८३ ०६:४४ AM
काठमाडौँ, साउन २२ गते । संघीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा पाँच वटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेक...