गुल्मीमा ५५.०८ प्रतिशतले गराए स्वास्थ्य बिमा

  • शुक्रबार​ २२ साउन २०८३ ०६:४८ AM
रमेश विश्वकर्मा गुल्मी, साउन २२ गते। गुल्मीमा ५५ दशमलव ०८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका ना...