मनसुनको प्रभाव कायमै : बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

  • शुक्रबार​ २२ साउन २०८३ १२:५९ AM
काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून