भत्किएको तीन वर्षपछि झापाको बिरिङमा नयाँ पुल निर्माण सुरु

  • बिहीबार २१ साउन २०८३ ११:५६ PM
झापा : तीन वर्षअघि बाढीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल पुनर्निर्माण हुने भएको छ। बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डअन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि बुधबार नगरपालिकासँग निर्माण कम्पनीको सम्झौता भएपछि काम अघि बढ्ने भएको हो। करिब तीन वर्षअघि