काठमाडौँ : भूमि व्यवस्थापन तथा अभिलेख विभागले ठूलो रकमको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थालाई इजाजतपत्र लिनुपर्ने अनिवार्य व्यवस्था रहेको स्मरण गराएको छ। विभागले सूचना जारी गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार