निकिता बिएरले इलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उत्पादन प्रमुख (हेड अफ प्रोडक्ट) पदबाट राजीनामा दिएकी छिन्। उनले उक्त जिम्मेवारी सम्हालेको करिब एक वर्षपछि पद छाडेका हुन्। बिएरले बुधबार आफूले The post एक्सको उत्पादन प्रमुख पदबाट निकिता बिएरले दिइन राजीनामा appeared first on Technology Khabar.