कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ। अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ। कमल The post कमल नगर अस्पतालमा भिडियो एक्स–रे सेवा विस्तार appeared first on Technology Khabar.