वार्षिक १० लाख क्युफिट काठ र १८ सय चट्टा दाउरा उत्पादन

  • शुक्रबार​ २२ साउन २०८३ १२:३४ AM
सिराज खाननेपालगन्ज, साउन २२ गते । डिभिजन वन कार्यालय बाँकेले जिल्लामा लागु गरिएको दिगो वन व्यवस्थापनले गर्दा जिल्लामा वार्षिक १० लाख क्युफिट काठ र १८ सय चट्टा दाउरा उत्पादन हुने जन...