भारतमा मुख्यधारका सञ्चारमाध्यम प्रति अविश्वास बढ्दो

  • बिहीबार २१ साउन २०८३ ०४:४३ PM
भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ । प्रदर्शनस्थलमा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चारमाध्यम र The post भारतमा मुख्यधारका सञ्चारमाध्यम प्रति अविश्वास बढ्दो appeared first on Technology Khabar.