काठमाडौँ। नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मल आपूर्ति तथा वितरण, कृषि पूर्वाधार र विषयमा विस्तृत छलफल भएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयमा बिहीबार भएको छलफलमा सूचना तथा सञ्चारमन्त्री डा