इटहरी : इन्ट्याक्ट क्लब अफ विश्व आदर्शले शैक्षिक वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ। क्लबको सातौँ पदस्थापन तथा सपथग्रहण समारोहमार्फत सिद्धान्त निरौलाको अध्यक्षतामा नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेको हो। विश्व आदर्श एकेडेमीमा आयोजित कार्यक्रममा