कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत उत्तीर्ण

  • बिहीबार २१ साउन २०८३ ०३:५२ PM
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले ग्रेड प्राप्त गरेका छन्। यो कुल सहभागीको ८१.१९ प्रतिशत हो। यस्तै,