नाडा अटो शो भदौ ९ देखि, वर्षको अवसरमा टिकटमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट
बिहीबार २१ साउन २०८३ ०४:०२ PM
काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन