स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालकहरुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

  • बिहीबार २१ साउन २०८३ ०३:४० PM
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाडौंले सञ्चालक समितिका सबै The post स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालकहरुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश appeared first on Technology Khabar.