काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावनाअनुसार सरकार अघि बढिरहेको बताएका छन्।काठमाडौंको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले त्यसैअनुसार सरकार अघि बढिरहेको बताए।उनले आफूलाई जेनजी युवाको विचार र परिवर्तनको आशाको प्रतिनिधि मान्दै उनीहरूको इज्जत र विश्वास जोगाउनु आफ्नो मुख्य कर्तव्य रहेको उल्लेख गरे। नेपालीहरूको शिर कहिल्यै नझुक्ने र भविष्यमा पनि नझुक्ने उनले बताए।उनले सदनमा भाषण गर्न