ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाहीको चेतावनी

  • बिहीबार २१ साउन २०८३ ०३:५८ PM
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ । केही व्यक्तिले आवश्यकताभन्दा बढी एलपी ग्यास सञ्चय गरी कृत्रिम अभाव सिर्जना गरेको सूचनाका आधारमा प्रशासनले कानुनी कारबाही गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज सूचना प्रकाशन गर्दै घरायसी आवश्यकताभन्दा धेरै एलपी ग्यास