मन्त्री पोखरेल समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ

  • बिहीबार २१ साउन २०८३ ०४:०६ PM
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा डा खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराएका हुन् । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव प्रा.डा रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । शपथग्रहणपछि मन्त्री