सेवा प्रवाहलाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने

  • बिहीबार २१ साउन २०८३ ०४:१० PM
काठमाडौं । पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा सुरु भएको छ । आज महानगरपालिकाअन्तर्गत वडा कार्यालयको वार्षिक प्रगतिको समीक्षा गरिएको हो । सोक्रममा महानगरप्रमुख धनराज आचार्यले सेवा प्रवाहलाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणको अभियानलाई थप तीव्रता दिनुपर्नेमा जोड दिए । उनले वडा कार्यालय नागरिकसँग प्रत्यक्ष जोडिने सरकारका निकाय भएकाले सेवा