प्रहरीका प्राविधिक एसएसपीदेखि इन्सपेक्टरसम्मको सरुवा

  • बिहीबार २१ साउन २०८३ ०३:५८ PM
काठमाण्डु – नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्मको बढुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको बैठकबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सञ्चार निर्देशनालय नक्साल (प्राविधिक)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ई. दामोदर कँडेलको पदस्थापन गरिएको छ । ४–४ प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी), १