साउन २४ गते विश्व आदिवासी दिवस मनाइँदै

  • बिहीबार २१ साउन २०८३ ०४:१५ PM
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले यही साउन २४ गते ३२औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरेर ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकताः पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धतता’ अन्तरराष्ट्रिय नारा र ‘आदिवासी सुडेनीहरुको सुरक्षित जीवन र र कल्याणको रक्षा’ राष्ट्रिय