एक दशकको निःशुल्क सेवापछि बाणगंगा आयुर्वेद औषधालयको नयाँ अध्याय, १ करोड ४६ लाखमा बन्दै आधुनिक भवन

  • बिहीबार २१ साउन २०८३ ०३:१० PM
बाणगंगा, २१ असार । बाणगंगा नगरपालिकाका नागरिकलाई विगत एक दशकदेखि निःशुल्क आयुर्वेदिक उपचार सेवा प्रदान गर्दै आएको बाणगंगा आयुर्वेद औषधालय अब आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन हुने भएको छ । सीमित पूर्वाधारबाट सेवा दिँदै आएको औषधालयले आधुनिक भवन पाएसँगै आयुर्वेद स्वास्थ्य सेवाले नयाँ गति लिने अपेक्षा गरिएको छ । बिहीबार बाणगंगा नगरपालिका-८ बालापुरमा आयोजित कार्यक्रममा