काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३\०८४ को पूँजी बजार नीतिअन्तर्गत प्राथमिक पूँजी बजारमा गुणात्मक सुधार गर्ने उद्देश्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ। बोर्डले सार्वजनिक गरेको श्वेतपत्रले नेपालको प्राथमिक पूँजी बजारको वर्तमान अवस्था, कानुनी तथा संस्थागत संरचनाका सीमितता, अन्तर्राष्ट्रिय असल अभ्यास तथा आगामी दशकका लागि आवश्यक… Continue reading प्राथमिक पूँजी बजार सुधारका लागि बोर्डद्वारा श्वेतपत्र सार्वजनि,तीन चरणमा सुधार कार्यान्वयन