करदातालाई सरकारको पहिलो चरणको नगद उपहार शुक्रबार, प्राविधिक तयारी पूरा

  • बिहीबार २१ साउन २०८३ ०२:५६ PM
काठमाडौं : आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले पहिलो चरणको उपहार कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै १५ जना करदातालाई एक–एक लाख रुपैयाँ तथा एक जनालाई १० लाख रुपैयाँको बम्पर