सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

  • बिहीबार २१ साउन २०८३ ०३:१५ PM
रौतहट / सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने रौतहटको गौर नगरपालिका–६ सबगढा–बैरिया जोड्ने बाटो अहिले यात्रुहरूका लागि सजाय जस्तै बनेको छ। लगातारको वर्षाका कारण