सशस्त्र प्रहरीका ३३ एसपीको सरुवा, को–को कहाँ भए सरुवा ?
बिहीबार २१ साउन २०८३ ०१:२१ PM
काठमाडौं : सशस्त्र प्रहरी बल (एपीएफ) ले ३३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रधान कार्यालयले बिहीबार जारी गरेको सरुवा सूचनाअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ कार्यरत ३३ जना एसपीलाई विभिन्न कार्यालयमा