धरौटीमा छुटेका अभिषेक गिरी विराटनगर विमानस्थलबाट फेरी पक्राउ

  • बिहीबार २१ साउन २०८३ ०१:४५ PM
विराटनगर : काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका आपराधिक पृष्ठभूमिका अभिषेक गिरी विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। बुद्ध एयरको जहाजमार्फत बिहीबार साँझ विराटनगर आएका गिरीलाई विमानस्थलमा ओर्लनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। मोरङ