सम्पत्ति शुद्धीकरण मुद्दामा ऋषिराज मोर एक करोड धरौटीमा रिहा

  • बिहीबार २१ साउन २०८३ ०२:०१ PM
काठमाडौं ? सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका ऋषिराज मोरलाई विशेष अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिलीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई एक करोड