अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

  • बिहीबार २१ साउन २०८३ ०१:४५ PM
त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ। विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक The post अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय appeared first on Technology Khabar.