काठमाडौं : नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वाइ-फाइ नेपालले १५ श्रावण २०८३ मा काठमाडौंमा आयोजित विशेष समारोहमा सञ्चारकर्मी तथा पत्रकार श्री पाण्डेलाई सह-ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ। नेपालको सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय श्री पाण्डे आफ्नो व्यावसायिक दक्षता, प्रेरणादायी यात्रा तथा पत्रकारिताप्रतिको समर्पणका लागि परिचित छिन्। उनको अनुभव, विश्वसनीयता र पत्रकारिताप्रतिको समर्पण वाइ-फाइ नेपालको विश्वसनीय, गुणस्तरीय तथा सबैका लागि पहुँचयोग्य इन्टरनेट सेवाप्रतिको प