पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा
बिहीबार २१ साउन २०८३ ०७:१७ PM
काठमाडौँ, साउन २१ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ । कार्यलयका अनुस...