विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसी र सचिव श्रेष्ठद्वारा शपथ

  • बिहीबार २१ साउन २०८३ ०७:२० PM
काठमाडौँ, साउन २१ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।बिहीब...