कवि शैलेन्द्र साकारको एकल कविता वाचन

  • बिहीबार २१ साउन २०८३ ०७:२७ PM
काठमाडौँ, साउन २१ गते । कवि शैलेन्द्र साकारको ‘एकल कविता वाचन’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट साधक साकारले एक दर्जनभन्दा बढी नयाँ क...