निर्मल पुर्जाका दाजुको अपिल: ‘दुःखको घडीमा परिवारको भावना र गोपनीयता बुझिदिनुहोस्’

  • बिहीबार २१ साउन २०८३ ०७:३४ PM
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन २१ गते । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाउनुभएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० आरोह...